तिर्न नसकेको हिसाव

  विमल लामिछाने  नानी, स्कूलबाट अलि चाँडो आइज है, आज त रात नपार नि । घरमा अलि बेलैमा आउने गरेपो समयमा धन्दा छिनिन्छ, आमाको चिन्ता समयमै घरधन्दा छिन्ने छ । पहिलो पटक मजदुरीमा विदेशिन लागेको छोरालाई बिदाइ गरेजस्तै हरेक बिहान स्कुल जाने बेलामा आमा बिदाइ गर्नुहुन्थ्यो । आँखाले देख्ने ठाउँसम्म हेरिरहनुहुन्थ्यो । छोरो पाँच, छ … Continue reading तिर्न नसकेको हिसाव